Sunday, November 4, 2018

कृषि सुपर जोन -२०७३




#. प्रदेश नं १---> धान(झापा)
#. प्रदेश नं २---> माछा(बारा)
#. प्रदेश नं ३---> आलु(काभ्रे)
#. प्रदेश नं ४---> तरकारी(काँस्की)
#. प्रदेश नं ५---> मकै(दाङ)
#. प्रदेश नं ६---> स्याउ(जुम्ला)
#. प्रदेश नं ७---> गहुँ(कैलाली)

नेपालमा कफि खेति



#. कफि खेतिको सुरुवातकर्ता---> हिरालाल गिरी(बर्माबाट)
#. कफि खेतिको सुरुवात---> बि.सं. २०११(गुल्मी)
#. कफि प्रशोधन केन्द्रको स्थापना---> बि.सं. २०४२
#. बढि कफि खपत गर्ने देश---> फिनल्याण्ड 
#. बढि कफि उत्पादन गर्ने देश---> ब्राजिल 
#. महंगो कफि उत्पादन गर्ने देश--> ईन्डोनेसिया
#. कफिको घर--> इथियोपिया

नेपालमा चिया खेति




#. नेपालको पहिलो नगदे वाली---> चिया(बि.सं. १९२०)
#. चिया खेतिका सुरुवातकर्ता---> गजराजसिंह थापा
#. बुधकरण टि स्टेशनको स्थापना--> बि.सं. २०१८
#. चिया विकास निगमको स्थापना---> बि.सं. २०३३
#. नेपालको उत्पादित चियाको हिस्सा---> ४५%
#. नेपालको उत्पादित चियाको Family--->Chamilia
#. पहाडमा उत्पादित चिया---> अर्थोडक्स
#. तराईमा उत्पादित चिया---> सिटिसी

आर्थिक विकासको अवधारणा



#. अविकसित देशको योजनाबद्ध विकासको प्रयास---> द्वितिय विश्वयुद्ध पछि 
#. Trickle Down Theory को सुरुवात---> सन् १९६०
#. आधारभूत आवश्यकतामा जोड---> सन् १९७० को दशक
#. दिगो विकासमा जोड---> सन् १९८० को दशक
#. मानव विकासमा जोड---> सन् १९९० को दशक
#. गरिवी निवारण र विकास संगै समता---> सन्---> सन् १९९५
#. Growth Pro-Poor, समावेशी विकास--> सन् २००० को दशक

मल्लकालिन मुद्रा



#. प्रताप मल्लले निष्कासन गरेको सानो मुद्रा ----> दाम
#. चारकुने मुद्रा ---> प्रताप मल्ल 
#. मुद्रामा रानीको नाम अंकित ---> प्रताप मल्ल 
#. जावा मुद्रा ---> जयप्रकाश मल्ल 
#. उपत्यका बाहिर मुद्रा निष्कासन ---> दोलखा 
#. दोलखामा मुद्रा निष्कासन गर्ने राजा ---> जय ईन्द्रसिंहदेव 
#. बढि मुद्रा निष्कासन गर्ने राज्य ---> कान्तिपुर 
#. नेपाली मुद्रा भोटमा चलाउने राजा --> महिन्द्र मल्ल

बस्ति बसाउने व्यक्तित्वहरू




#. किर्तिपुर ------> शिवदेव प्रथम 
#. कान्तिपुर ------> गुणकामदेव 
#. भक्तपुर -------> आन्नददेव (वि.सं. ८६५)
#. ललितपुर ------> वरदेव (सन २९९)
#. बुढानिलकण्ठ ----> जयदेव द्वितीय
#. थानकोट -------> शिवदेव द्वितीय 
#. हाँडिगाउँ -------> बलदेव 
#. गोकर्ण --------> मानदेव 
#. बलम्बु --------> अंशुवर्मा 
#. देपतनमा ------> चारूमती

पृथ्वीनारायण शाह



#. जन्म ---> वि.सं. १७७९ पौष, २७
#. शासन अवधि ----> वि.सं. १७९९-१८३१(३२ बर्ष)
#. मातापिता ---> कौशिल्यावती र नरभुपाल शाह 
#. मितबुवा र मितआमा ---> रणजित मल्ल र जयलक्ष्मी
#. मीत ----> वीरनरसिंह मल्ल 
#. बहिनीको नाम ---> पद्येकूमारी 
#. छोरी ----> विलासकुमारी 
#. छोरा ----> प्रताप सिंह शाह, बहादुर शाह
#. मावली -----> पाल्पा 
#. पहिलो विवाह ----> ईन्द्र कुमारी(हेमकर्णसेनकी छोरी)
#. पहिलो विवाह भएको ---> वि.सं. १७९४
#. दोस्रो विवाह ----> नरेन्द्रलक्ष्मी(अभिमान सिंहकी छोरी)
#. दोस्रो विवाह भएको ----> वि.सं. १७९५
#. पहिलो आक्रमण ---> नुवाकोट(हार)
#. सम्यक पूजाको प्रचलन ---> पृथ्वीनारायण शाह 
#. राष्ट्रिय झण्डाको प्रचलन ---> पृथ्वीनारायण शाह 
#. खरिदार पदको सुरूवात ---> पृथ्वीनारायण शाह 
#. वशन्तपुरको नौतले दरवार निर्माण---> पृथ्वीनारायण शाह 
#. लालमोहरको प्रचलन ---> पृथ्वीनारायण शाह 
#. गंगाजलमा धर्मसन्धी गरेका --> हरि शाह(जाजरकोटे राजा)
#. उत्तराधिकारीका लागि विवादित राजकुमार --> वृन्दकेशर 
#. भारद्वाज गोत्र त्यागि कुन गोत्र ग्रहण ---> कश्यप 
#. लमजुङ संग सन्धि ---> वि.सं. १७९६ माघ, ११
#. मृत्यु ---> वि.सं. १८३१ माघ, १(देवीघाट)

नेपालमा प्रचलित परम्परागत नाच /नृत्यहरु

➤ साकेला शिली — चाम्लिङ राई ➤ जट जटिन नृत्य — थारू ➤ मारुनी नाच — मगर ➤ पाङ्दुरे नाच — मगर ➤ झामरे नाच — मगर र गुरुङ ➤ धान नाच — लिम्बू ➤ च्याब्रुङ नाच — लिम्बू ➤ विरहेन चाँचर — थारू ➤ चोरखेलिया नाच — थारू ➤ रास लिला — थारू ➤ कृष्ण लिला — थारू ➤ तरवार नाच — थारू ➤ झुमरा नाच — राई ➤ मयुर नाच — थारू ➤ महरवा देवी नाच — थारू ➤ वडका नाच — थारू युवती ➤ बाह्रमासे नाच — थारू ➤ हददुङ्वा नाच — थारू ➤ जोगिरा नाच — थारू ➤ सरु नाच — थारू ➤ कठारिया नाच — थारू ➤ कटेहर नाच — थारू ➤ रानी नृत्य — थारू ➤ धुमरा/झुमरा नाच — थारू ➤ रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू ➤ झिझिया नाच — मैथिली ➤ कहरवा नाच — कहार ➤ पावस गीत — नटुवा ➤ भजन गीत — बाहुन, क्षेत्री ➤ बालुन/वालन — ब्राह्मण/क्षेत्री ➤ स्याब्रु नाच — तामाङ/शेर्पा ➤ संगिनी नाच — ब्राह्मण/क्षेत्री ➤ राजवंशी नाच — राजवंशी ➤ स्वौक्या ड्वाङ्न्या — दमाई ➤ ढाल नाच — कुमशाल्या ➤ वाँतर नृत्य — बाँतर ➤ झपा नाच — मगर ➤ हुर्रा नाच — मगर ➤ रुद्रायणी नाच — नेवार ➤ कर्मधर्मा नृत्य — झाँगड ➤ धिमाल नृत्य — धिमाल ➤ गोडही नृत्य — माझी ➤ रोदी माच — मगर र गुरूङ ➤ झाम्रे नाच — मगर र गुरूङ ➤ झुम्के नाच — मगर र गुरूङ ➤ सोरठी नाच — मगर र गुरूङ ➤ सेलो नाच — तामाङ ➤ मानीरिम्दु नाच — लामा ➤ टप्पा नाच — मगर ➤ ट्यामकुली नाच — मगर ➤ हवेदा, औली — थारू र राजवंशी ➤ झांगर, कहार — थारू र राजवंशी ➤ जताहा जातिनी नाच — थारू र राजवंशी ➤ जाट जटिन — मैथिली ➤ धिमे नाच — ज्यापु ➤ धिन्तामै — नेवार ➤ छ्याम — शेर्पा ➤ चुडका — बाहुन/क्षेत्री ➤ सामा चकेवा — मैथिली ➤ होप्चा नाच — राई ➤ झूँग नाच — उराव ➤ लाखे नाच — नेवार ➤ जुयी, वजाँरे नाच — मगर ➤ पुलकिसी नाच — नेवार ➤ अघौं नाच — गुरुङ ➤ खालो नाच — माझी ➤ घोडा नाच — नेवार ➤ जोगी नाच — नेवार ➤ टाकटुके नाच — नेवार ➤ लुसी नाच — नेवार ➤ छोरखोला नृत्य — मेचे ➤ वैशाख नृत्य — मेचे ➤ ठेकरा नाच — थारू ➤ दफू वसुली नाच — चमार ➤ डोमकछ — मिथिला ➤ डोल नफाखर नाच — मेचे ➤ तावुछेवा नाच — तामाङ ➤ थान नाच — गनगाई ➤ फुटुक नाच — शेर्पा ➤ फारुवाही नाच — यादव ➤ वाघ नाच — नेवार ➤ भगता नाच — मैथिली ➤ भोटे सेलो नाच — भोटे/शेर्पा ➤ रत्यौली नाच — वाहुन क्षेत्री ➤ रोपाई नृत्य — नेवार ➤ लठ्ठी नाच/दाण्डिया — थारू ➤ वर्की नाच — थारू ➤ वसन्त नाच — नेवार ➤ वाढाडमी नाच — राई ➤ सन्थाल/सतार नाच — सतार ➤ सरङ्गे ना़च — मगर ➤ सलहेस नाच — दुलाध र मुसहर ➤ केलाङ् नाच — लिम्बू ➤ चावुङ् नाच — लिम्बू ➤ रामदल नाच — दनुवार ➤ पोयामारी नाच — धिमाल ➤ ठोकर नाच — थारू ➤ हनुमान नाच — वाहुनक्षेत्री ➤ सौका नाच — सौका ➤ काँठे नाच — काठमाडौं ➤ सौका नाच — दार्चुला ➤ लहरे नाच — डोल्पा ➤ रुद्रायणी नाच — खोकना ➤ भद्रकाली नाच — नासल चोक ➤ झोरा नाच — लमजुङ् ➤ देउडा नाच — सुदुर पश्चिम ➤ नवदुर्गा नाच — भक्तपुर ➤ पचलीभैरव नृत्य — काठमाडौं ➤ लुमडी भद्रकाली नृत्य — काठमाडौं ➤ चौलो नाच — डडेल्धुरा ➤ पुतला नाच — अछाम ➤ पैंसेरी — डोल्पा ➤ गौना नृत्य — तराई क्षेत्र ➤ पतुरिया, हिजडा, चगेरा, चफेरा, करहवा, धोविया, वारी, छपका, पवरिया नाच — कपिलवस्तु

मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको निधन


  • २०७५ कार्तिक १८ गते , 
  • -७८ वर्ष को उमेरमा, 
  • -काठमाडौं स्थित नर्विक अस्पतालमा उपचारको क्रममा, 
  • -मस्तिष्क र मृगौला समस्याबाट ग्रसित उहाको ' मल्टिअर्गान फेलियर ' का कारण निधन भएको, 
  • -वामपन्थी धारका मानिने तुलाधार २०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा स्वास्थ्य मन्त्री समेत हुनुभएको थियो , 
  •  २०५६ सालदेखी राजनितिबाट निष्क्रिय भएपछी उहाँ अधिकारकर्मिको रुपमा परिचित हुनुभएको , 
  • -२०६२/ ०६३ को जनआन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका तुलाधरले तत्कालिन माओवादिलाइ शान्ती प्रक्रियामा ल्याउन अविस्मरणीय योगदान गर्नुभएको थियो ।

नेपालमा वन विनासका कारणहरु


  • अव्यवस्थित बिकास निर्माणका कार्यहरूले तिव्रता पाउनु,
  • जनतामा बनको महत्वको बारेमा पर्याप्त सचेतना हुन नसक्नु,
  • बन पैदावरको माग र आपूर्ति बीचमा उचित सन्तुलन कायम गर्न नसकिनु,
  • कुल जनसंख्याको करिब ६५% जनता बनपैदावरमा आधारित हुनु,
  • अनियन्त्रित तथा अवैज्ञानिक र अव्यवस्थित शहरीकरण तथा बसाई सराई हुनु,
  • बन पैदावरको तथा वन्यजन्तुको चोरी शिकारी तथा तस्करी बढ्नु,
  • बर्सेनि ठूलो क्षेत्रफलमा डढेलो लागि बन बिनास हुँदै जानु,
  • बाढी पहिरो जलवायु परिवर्तन जस्ता प्राकृतिक प्रकोप बाट क्षति पुग्नु,
  • भूकम्पका कारण बन्यजन्तु तथा बन पैदावरको नाश हुनु,
  • अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य गर्ने निकायहरुको क्रियाशीलता कमजोर हुनु,
  • जनसंख्या बढ्दै जानु,
  •  मुलुकमा राजनीतिक अस्थिरता भइरहनु,
  • दण्डहीनताले संस्थागत रुप लिएको कारण अपराधीहरु सकृय रहनु आदि।

Thursday, November 1, 2018

नेपालको तरार्इ क्षेत्रको परिचय दिर्इ आर्थिक विकासमा यस क्षेत्रको योगदानको चर्चा गर्नुहोस ।

नेपालको तरार्इ क्षेत्रको परिचय दिर्इ आर्थिक विकासमा यस क्षेत्रको योगदानको चर्चा गर्नुहोस ।


g]kfnsf] t/fO{ k|b]zsf] kl/ro lb+b} o;n] b]zsf] cfly{s ljsf;df k'¥ofPsf] of]ubfg af/] rrf{ ug'{xf];\ .

t/fO{ k|b]zsf] kl/ro
      –   g]kfnsf] ;a} eGbf ;fgf] t/ ;a} eGbf w]/} hg;+Vof a:g] k|b]z xf] .
      –   g]kfnsf] blIf0fL efudf cjl:yt tLglt/af6 ef/tn] 3]l/Psf] 5 .
      –   tftf] xfjfkfgL kfOg] / jiff{ w]/} x'g] If]q xf] .
      –   kf+uf] dlnnf] df6f]sf sf/0f w]/} y/Lsf vfBfGg pTkfbg x'g] cGg eG8f/ xf] .
      –   ;dy/ e"dfusf sf/0f k"jf{wf/ tyf cf}Bf]lus ljsf;df ;xhtf 5 .
      –   lxdfnL / kxf8L IU]qaf6 a;fO ;/L hfg]sf sf/0f a9\bf] hg;+Vof /x]sf] 5 .
      –   a9\bf] ;fdflhs–;+:s[lts cGt/3'ng / ef/tLo ;+:s[ltsf] k| pRr 5 .
      –   k|l;4 wfld{s If]qdf n'lDagL / hgsk'/wfd kb{5g\ .
      –   lrtjg /fli6«o lgs'~h, ldlynf / yf? ;+:s[lt ko{6ssf d'Vo cfsif{0f x'g\ .
b]zsf] cfly{s ljsf;df t/fO{ If]qsf] of]ubfg
      –   t/fO{ k|b]zn] d'Vo vfBjfnL / gub]jfnL pTkfbg ub{5 .
      –   lrgL, skf; tyf h'6 pBf]unfO{ sRr kbfy{ pknAw u/fp“b5 .
      –   sf7hGo lgdf{0f ;fdfu|L k|bfg ub{5 .
      –   k"jf{wf/ tyf cf}Bf]lus ljsf;df nfut Go'gLs/0f u5{ .
      –   dlnnf] df6f]sf sf/0f s[lifsf] pTkfbsTj pRr 5 .
      –   ef/t;+usf] ;Ldfgfsf sf/0f Aofkf/ Aoj;fo km:6fPsf] 5 .
      –   pRr /fhZj ;+sng x'G5 .
      –   ;'udtf / ;]jf;'ljwfsf] pknAwtfsf ;fy} /f]huf/Lsf] cj;/ 5 .
      –   /fhdfu{ j/k/ ;xh} zx/Ls/0f a9]sf] 5 .
      –   ;fgf ;fgf zx/x?sf] ljsf; ePsf] 5 .

राष्ट्रिय गौरवका आयोजना भनेको के हो ? नेपाल सरकारले घोषित राष्ट्रीय गौरवका आयोजनाहरु कति वटा छन् ।


राष्ट्रिय गौरवका आयोजना भनेको के हो ? नेपाल सरकारले घोषित राष्ट्रीय गौरवका आयोजनाहरु कति वटा छन् ।

नेपाल सरकारले आयोजनाहरूको प्राथमिकीकरण र विशेष महत्वका आयोजनाहरूलाई वर्गीकरण गरी कार्यान्वयन गर्ने गरि छुट्याएको बिशेष आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजना भनिन्छ ।
नेपाल सरकारले आवधिक विकास योजनाका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको प्राथमिकताक्रम तोक्ने कार्यलाई संस्थागत गरेको छ ।विकास आयोजना तथा कार्यक्रमहरूलाई विशेष प्राथमिकता प्राप्त वा प्राथमिकता प्राप्त आयोजनाका रूपमा प्राथमिकीकरण गरी साधन विनियोजनलाई प्रभावकारी बनाउने कार्य गरिन्छ । 
यि हुन नेपाल सरकारले घोषणा गरेका राष्ट्रीय गौरवका आयोजनाहरु 
१.  सिक्टा सिंचाइ आयोजना
२. बबई सिंचाइ आयोजना
३. रानीजमरा कुलरीया सिंचाइ आयोजना
४. भेरी बबई डाइभर्सन आयोजना
५. माथिल्लो तामाकोशी जलविद्युत आयोजना
६. वुढीगण्डकी जलविद्युत आयोजना
७. पश्चिम सेती जलविद्युत आयोजना
८. भैरहवा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल
९. पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल
१०. दोस्रो अन्तर्राष्ट्रिय निजगड विमानस्थल, बारा
११. पशुपति क्षेत्र विकास कोष
१२. लुम्विनी क्षेत्र विकास कोष
१३. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग
१४. पूर्व पश्चिम रेलमार्ग
१५.हुलाकी लोकमार्ग
१६. उत्तर दक्षिण (कोशी) लोकमार्ग
१७. उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग
१८. उत्तर दक्षिण (कर्णाली) लोकमार्ग
१९. काठमाण्डौ तराई–मधेस दु्रतमार्ग
२०. मेलम्ची खानेपानी आयोजना
२१. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

मुलुकी तथा देवीनी ऐन २०७४ मा भएका ब्यबस्थाहरु के के हुन् ?



नेपाल सरकार द्धारा नया मुलीकी ऐन २०२० संसोधन गरि मुलुकी तथा देवानी ऐन २०७४ यहि वि.सं २०७५ भदौ १ गते जारी गरि कर्यन्ययन गरेको छ । के के ब्यबस्था छ बुदागत रुपमा पढौ .. जुन निम्न अनुसार छन् ।
·         एकासगोलकी पत्नीले पतिको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसे, पत्नीले पतिलाई खान लगाउन नदिए वा घरबाट निकाला गरिदिए, पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरे वा पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरे पतिले पत्नीको मन्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने उल्लेख छ
·         पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्थामा एकासगोलको पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसे, पतिले पत्नीलाई खान लगाउन नदिए वा घरबाट निकाला गरिदिए, पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरे, पतिले अर्को विवाह गरे वा अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरे, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरे पतिको मन्जुरी नभए पनि पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने उल्लेख छ
·         पत्नीले पतिलाई खानलाउन नदिए वा घरबाट निकाला गरिदिए, पत्नीले पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरे, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेका आधारमा सम्बन्ध विच्छेदको निवेदन परेकामा पत्नीलाई अंश वा खर्च दिन पति बाध्य हुनेछैन भन्ने व्यवस्था छ
·         कानुनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुनेगरी सजाय गरिनेछैन भन्ने व्यवस्था छ
·         लोग्ने र स्वास्नी अंशबण्डा भई भिन्न बसेको अवस्थामा बाहेक’ अर्को विवाह गर्न पाइने छैन ।
·         स्वास्नी मानिस’ र ‘लोग्ने मानिस’ भन्ने शव्दको सट्टा महिला र पुरुष हुनुपर्ने भन्ने शव्द संशोधनदेखि बलत्कार, करणी, घरेलु हिंसालगायत विषयमा कानूनलाई कडा बनाउन खोजिएको छ ।
·         करणीका लागि फकाउनेलाई पहिले २ वर्ष कैद र ६ हजार रुपैयाँसम्म जरिवाना रहेकोमा अहिले ३ वर्ष कैद ३० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ।
·         जबरजस्ती करणी प्रमाणित हुन यौन सम्पर्क नै हुनुपर्ने अनिवार्य गरिएको छैन । पुरुषको अरु अङ्गले महिलाको यौन अंगहरु चलाएमा पनि जवरजस्ती करणी गरेको ठहरिने भनिएको छ।
·         लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा तीन वर्ष देखि पाँच वर्षसम्म कैद हुने’ उल्लेख छ ।
·         बलात्कारको शिकार हुने महिलाले आत्मरक्षाको लागि प्रत्याक्रमण गर्दा कुनै अपराध नठहरिने भनिएको छ ।
·         कसूरदारको कुनै सम्पत्ति नभएर पीडितले क्षतीपूर्ति नपाउने देखिएमा अदालतले सरकारबाट उचित क्षतिपूर्ति भराइदिने छ,’
·         बलात्कारको घटनामा नालिस गर्नुपर्ने पैतिस दिने हदम्याद बढाएर छ महिना पुर्‍याइएको छ।
·         प्रहरी ऐनमा व्यवस्था थप गरि ‘महिला तथा पुरुष प्रहरीका लागि छुट्टाछुट्टै आवास र शिशु स्याहार केन्द्र पनि राख्नुपर्ने’ उल्लेख छ।
·         कारागार ऐनको संशोधनले  महिला वा पुरुष कैदीलाई सकेसम्म अलग-अलग थुनुवा घरमा राख्न पर्ने छ ।
·         महिलाको सुरक्षाको लागि कम्तीमा एक जना महिला सुरक्षाकर्मी नै खटाउन पनि अनिवार्य गरिएको छ ।
·         छोरा, छोरी र विधवा बुहारीलाई समान हैसियत प्रदान गरिएको छ ।
अन्य थप बुदा छोटकरीमा 
·         दाईजो माँगे तिन वर्ष जेल सजाए हुने 
·         बिबाहित पुरुष सँग बिबहा गरे ५ वर्ष जेल सजायको ब्यबस्था छ ।
·         २० वर्ष नपुगी बिबहा गर्नेलाई ३ वर्ष जेल सजाय 
·         बहुबिबहा गरे ३ वर्ष जेल
·         नोटमा केरमेट गरे ३ महिना जेल 
·         कुनै पनि कुरामा बाजी थापेमा १ वर्ष जेल 
·         जुवा तास खेल्नेलाई ३ वर्ष जेल
·         नेताको टाउको जोडेर कानुन बनाए ३ वर्ष जेल 
·         अनुमति बिना कसैको फोटो खिंचेमा १ वर्ष कैद
·         अर्काको कुरा रेकर्ड गरे २ वर्ष कैद
·         ब्लफ कल गर्नेलाई २ वर्ष जेल सजाय
·         टेलिफोनबाट धम्की दिए एकवर्ष क़ैद 
·         अनुमति नलिई अरुको घरमा छिरे ३ वर्ष कैद
·         बिरामीको मृत्यु भएमा चिकित्सकलाई ५ वर्ष कैद 

संवैधानिक निकाय भनेको के हो ?नेपालको संविधानमा ब्यबस्था संवैधानिक अंगहरु के के हुन् ?



कुनै पनि मुलुकको संविधानमा व्यवस्था गरिएका सरकारका अंग तथा निकायलाई नै संवैधानिक अंग भनिन्छ । जससम्बन्धमा संविधानमा नै विशेष कार्यक्षेत्र, गठन प्रकृया र काम कर्तव्य तथा अधिकारसहित व्यवस्था गरिएको हुन्छ ।
नेपालको संविधान २०७२ को धारा ३०६ अनुसार “संवैधानिक निकाय” भन्नाले यस संविधान बमोजिम गठन गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग,थारू आयोग र मुस्लिम आयोग सम्झनु पर्छ ।
नेपालको संविधान २०७२ मा उल्लेखित संवैधानिक अंगहरुः
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
२. महालेखा परीक्षक, लोकसेवा आयोग,
३. निर्वाचन आयोग,
४. राष्ट्रिय मानव अधिकार आयोग,
५. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
६. राष्ट्रिय महिला आयोग,
७. राष्ट्रिय दलित आयोग,
८. राष्ट्रिय समावेशी आयोग,
९. आदिवासी जनजाति आयोग,
१०. मधेशी आयोग,
११. थारू आयोग
१२. मुस्लिम आयोग

निजामती सेवा दिवसको नारा


यस वर्षको नारा– ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन”
o    निजामती सेवा दिवस भदौ २२ गते मनाइन्छ ।
o    २०६१ सालदेखि हरेक वर्ष निजामती सेवा दिवस मनाउन सुरु गरिएको हो ।
o    जसका हालसम्मका नाराहरू निम्नानुसार रहेका छन्:
o    २०७५ : नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
o    २०७४ : निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता र चुस्तता
o    २०७३ : सेवामैत्री प्रशासन :संघीयतामा सुशासन
o    २०७२ : निजामती सेवाको सपना :समृद्ध नेपालको रचना
o    २०७१ : निजामती सेवाको मान्यता :अनुशासन, इमानदारी र नैतिकता
o    २०७० : सुशासन र सदाचार :निजामती सेवाको आधार
o    २०६९ : जनमुखी प्रशासन :अनुशासन र सुशासन
o    २०६८ : जनतालाई सम्मान र सेवा :सुशासनलाई टेवा
o    २०६७ : शिष्ट र नम्र व्यवहार :सेवाग्राहीको अधिकार
o    २०६६ :जनताका लागि प्रशासन
o    २०६५ :जनसेवा :हाम्रो प्रतिबद्धता
o    २०६४ :पारदर्शी प्रशासन :लोकतान्त्रिक प्रशासन
o    २०६३ :लोकतन्त्रको लागि जनमुखी नागरिक प्रशासन
o    २०६२ :सबल प्रशासन, स्वच्छ प्रशासन
o    २०६१ :सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता