Thursday, November 1, 2018

निजामती सेवा दिवसको नारा


यस वर्षको नारा– ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन”
o    निजामती सेवा दिवस भदौ २२ गते मनाइन्छ ।
o    २०६१ सालदेखि हरेक वर्ष निजामती सेवा दिवस मनाउन सुरु गरिएको हो ।
o    जसका हालसम्मका नाराहरू निम्नानुसार रहेका छन्:
o    २०७५ : नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
o    २०७४ : निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता र चुस्तता
o    २०७३ : सेवामैत्री प्रशासन :संघीयतामा सुशासन
o    २०७२ : निजामती सेवाको सपना :समृद्ध नेपालको रचना
o    २०७१ : निजामती सेवाको मान्यता :अनुशासन, इमानदारी र नैतिकता
o    २०७० : सुशासन र सदाचार :निजामती सेवाको आधार
o    २०६९ : जनमुखी प्रशासन :अनुशासन र सुशासन
o    २०६८ : जनतालाई सम्मान र सेवा :सुशासनलाई टेवा
o    २०६७ : शिष्ट र नम्र व्यवहार :सेवाग्राहीको अधिकार
o    २०६६ :जनताका लागि प्रशासन
o    २०६५ :जनसेवा :हाम्रो प्रतिबद्धता
o    २०६४ :पारदर्शी प्रशासन :लोकतान्त्रिक प्रशासन
o    २०६३ :लोकतन्त्रको लागि जनमुखी नागरिक प्रशासन
o    २०६२ :सबल प्रशासन, स्वच्छ प्रशासन
o    २०६१ :सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता


No comments:

Post a Comment