- २०७५ कार्तिक १८ गते ,
- -७८ वर्ष को उमेरमा,
- -काठमाडौं स्थित नर्विक अस्पतालमा उपचारको क्रममा,
- -मस्तिष्क र मृगौला समस्याबाट ग्रसित उहाको ' मल्टिअर्गान फेलियर ' का कारण निधन भएको,
- -वामपन्थी धारका मानिने तुलाधार २०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा स्वास्थ्य मन्त्री समेत हुनुभएको थियो ,
- २०५६ सालदेखी राजनितिबाट निष्क्रिय भएपछी उहाँ अधिकारकर्मिको रुपमा परिचित हुनुभएको ,
- -२०६२/ ०६३ को जनआन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका तुलाधरले तत्कालिन माओवादिलाइ शान्ती प्रक्रियामा ल्याउन अविस्मरणीय योगदान गर्नुभएको थियो ।
Sunday, November 4, 2018
मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको निधन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment