Sunday, November 4, 2018

नेपालमा वन विनासका कारणहरु


  • अव्यवस्थित बिकास निर्माणका कार्यहरूले तिव्रता पाउनु,
  • जनतामा बनको महत्वको बारेमा पर्याप्त सचेतना हुन नसक्नु,
  • बन पैदावरको माग र आपूर्ति बीचमा उचित सन्तुलन कायम गर्न नसकिनु,
  • कुल जनसंख्याको करिब ६५% जनता बनपैदावरमा आधारित हुनु,
  • अनियन्त्रित तथा अवैज्ञानिक र अव्यवस्थित शहरीकरण तथा बसाई सराई हुनु,
  • बन पैदावरको तथा वन्यजन्तुको चोरी शिकारी तथा तस्करी बढ्नु,
  • बर्सेनि ठूलो क्षेत्रफलमा डढेलो लागि बन बिनास हुँदै जानु,
  • बाढी पहिरो जलवायु परिवर्तन जस्ता प्राकृतिक प्रकोप बाट क्षति पुग्नु,
  • भूकम्पका कारण बन्यजन्तु तथा बन पैदावरको नाश हुनु,
  • अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य गर्ने निकायहरुको क्रियाशीलता कमजोर हुनु,
  • जनसंख्या बढ्दै जानु,
  •  मुलुकमा राजनीतिक अस्थिरता भइरहनु,
  • दण्डहीनताले संस्थागत रुप लिएको कारण अपराधीहरु सकृय रहनु आदि।

No comments:

Post a Comment